देश/समाज
इलाम सहित देशैभर बुद्ध जयन्ती मनाइँयो
टीका खतिवडा, २७ बैशाख ,ईलाम ।
आज इलाम सहित देशैभर २५६१ औँ बुद्ध जयन्ती मनाइँदै छ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् बुद्धप्रति आस्था प्रकट गरी यो जयन्ती मनाइँदैछ । जिल्लाका गुुम्वा तथा बौद्ध धार्मिक स्थानहरुमा भेला भएर बौद्ध धर्मावलीहरुले यो पर्व मनाउने गर्दछन् ।
आज ६६ औं कानून दिवस मनाईंदै
आज ६६ औं कानून दिवस मनाईंदै
२६ बैशाख, काठमाण्डौ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
६६ औं कानून दिवसको अवसरमा मंगलबार शुभकामना दिंदै प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले कानून दिवसले सबैमा कानूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवं राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेका दिन कानून दिवस मनाउने गरिएको छ ।
चितवनमा सडक सुरक्षा सप्ताह मनाउन शुरु
राजेन्द्र आचार्य २६ बैशाख चितवन ।
चितवनमा पहिलो पटक सडक सुरक्षा सप्ताह मनाउन सुरु गरिएको छ । सडक दुर्घटना न्यूनीकरणको लागि जनचेतना जगाउने उद्देश्यले भरतपुरमा अटो रिक्साहरुको ‘स्लो ¥याली’ निकाल्दै सुरक्षा सप्ताह मनाउन सुरु गरिएका हो । चौथो संयुक्त राष्ट्र संघीय सडक सुरक्षा सप्ताहको जिल्लामा यसरी सुरक्षा सम्बन्धी कार्यक्रम
रातो मच्छिन्द्रनाथको जात्रा
२५ बैशाख, काठमाडौं । ललितपुरमा मनाइने रातो मच्छिन्द्र नाथको जात्रा अन्तर्गत सोमवार रथको टुप्पोबाट नरिवल खसालिएको छ ।
प्रधानन्यायाधीश कार्की सर्बोच्च फिर्ता, आजदेखि नियमित काममा
प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएपछि उनी आजदेखि काममा फर्किएकी हुन् ।
चामल बिक्रि नहुदा कर्मचारी चिन्तामा
ललित सिहं २३ बैशाख बझाङ्ग ।
खाद्य संस्थाले बिक्रि गदै आएको चामल बिक्रि नहुने भएको छ चामल बिक्रि नहुदा संस्थानका कर्मचारी चिन्तामा परेका छन । बझाङ्गी जनताको खाद्य आपुर्तिका लागी स्थापना गरिएको खाद्यय संस्थानमा बजारको भन्दा १ रुपैया ५० पैसा महँगो चामल र बेपाईक ठाउँमा संस्थानको कार्यालय भएकोले चामल बिक्रि हुन छोडेको हो चामल
रौतहट सरदमुकाम गौरमा सुबिधा सम्पन्न बसपार्क निर्माण
राकेश यादव,२१ बैशाख ,रौतहट ।
रौतहटको गौरमा आधुनिक सुबिधा सम्पन्न बसपार्क संचालनमा आएको छ । निमार्ण भएको धेरै बर्षपछि गौरमा रहेको बसपार्क संचानमा आएको हो । केही दिन देखि विधिवत रुपमा गौर बसपार्क संचालनमा ल्याइएको छ । गौर नगरपालिका ७ मा दुइ विगहा १० कठ्ठा जमिनमा सुबिधा सम्पन्न बसपार्क निमार्ण गरीएको थियो । राजनितिक
जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैं
बटुकनाथ झा,२१ बैशाख ,धनुषा ।
जानकी नवमी जनकपुरमा धुमधामका साथ आज मनाईदैछ । यस अवसरमा हजारो व्यक्तिले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् । मन्दिरको प्राङ्गणमा विहानै देखि दर्शनार्थीहरुको भीड लागेको छ ।
यसरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस
मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस बुधबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।
बझाङ्मा शिक्षाका लागी खाद्य कार्यक्रम प्रभाकारी बन्दै
ललित सिहं,२० बैशाख बझाङ ।
शिक्षाका लागी खाद्य कार्यक्रम बिकट हिमाली जिल्ला बझाङमा लागु भए पछि जिल्लाका बिकट ग्रामीण भेगमा यो कार्याक्रम प्रभाबकारी बन्दै गएको छ । बिद्यालयमा बिद्यार्थीको संख्यामा बृद्धी हुनुका साथै दिबा खाजा लागुभए पछि टिफीन समयमा भागेर घर र्फकने बिद्याथी पनी निरन्तर बिद्यालयमा अध्ययन गर्न थालेका गोर्खाली
जनकपुरधाममा जानकी जन्म महामहोत्सव मनाइदै
बटुकनाथ झा २० बैसाख धनुषा ।
भोली हुने जानकी नवमीको अवसरमा जनकपुरधाममा जानकी जन्म महामहोत्सव मनाइदैछ । ९ दिवसीय कार्यक्रम अन्तरगत बैसाख १४ गते देखि सुरु भएको बधाई गान तथा श्रीराम कथा वाचन भईरहेको छ भने आज दुधमती नदीमा विशेष आरतप्ी हुने भएको छ । जनकपुरको पश्चिम रहेको दूधमती नदीमा भोली विहान शाही
मन्दिरको नाउँमा रहेको जग्गा व्यक्तिको नाउँमा भएपछि प्रर्दशन
सुरेन्द्र कुमार कामति
२० वैशाख सिरहा । सिरहामा साधुसन्तहरुले विरोध प्रर्दशन गरेका छन् । मन्दिरको नाउँमा रहेको जग्गा व्यक्ति नाउँमा श्रेस्ता कायम भएको भन्दै उनीहरुले विरोध प्रर्दशन गर्दै जग्गा फिर्ताको माग सहित ज्ञापन पत्र बुझाएका छन् । सिरहा नगरपालिका ९ गुलरीया चौकमा रहेको रामजानकी मन्दिर, पोखरी लगायतका सहरी स्वास्थ्य क्लिनिक,
विद्युत सेवा अनियमित हुदा सेवाग्राहीलाई सास्ती
नरी बडु, १९ बैसाख ,बैतडी ।
विगत डेढ हप्तायतादेखि बैतडी जिल्लामा विद्युत सेवा अनियमित हुदा सेवाग्राही सास्ती भोग्न बाध्य भएका छन् । लगातारको मौसम परिवर्तनले हावाहुरी चल्ने र बेलाबेलामा पर्ने चट्याङका कारण विद्युत लाईन खराब हुन
जस्ले अहिले पनि कोल घुमाएर तेल निकाल्छन्
सरस्वती गिरी,१८ बैशाख ,जाजरकोट ।
पहाडी जिल्ला जाजरकोटका बासिन्दा अहिले पनि कोल घुमाएर तेल निकाल्न बाध्य छन ।
गरिबीका कारण गाउँमा मिल सम्म बनाउन नसक्दा दुर्गमका बासिन्दालाई कोल घुमाएर तेल निकाल्नु पर्ने बाध्यता
नेपाली सेनाद्वारा बर्जुवाताल संरक्षण समितिलाई हस्तान्तरण
दिनेश खड्का,१८ वैशाख सुनसरी ।
सुनसरीको चिमडीमा रहेको बर्जुताललाई व्यवस्थित र पुनःनिर्माण गरी नेपाली सेनाले ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको छ । बर्जु गाउपालिकामा रहेको उक्त ऐतिहासीक ताललाई नेपाली सेनाको एक टुकडिले १० महिना देखि रेखदेखि गरी पुनः निर्माणको कार्य गरीरहेको थियो ।
दोश्रो चरणमा निर्वाचन हुनेभएपछि युवाहरु भारत फर्कदैं
नरी बडु, १८ बैशाख बैतडी ।
दोश्रो चरणमा निर्वाचन हुनेभएपछि वैतडी लगायत सुदूरपश्चिमका युवाहरु धमाधम भारत जान थालेका छन् । भारतबाट निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएका युवाहरु चुनावको मिति सरेपछि फेरी




