आज ६६ औं कानून दिवस मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज ६६ औं कानून दिवस मनाईंदै

आज ६६ औं कानून दिवस मनाईंदै

२६ बैशाख, काठमाण्डौ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
६६ औं कानून दिवसको अवसरमा मंगलबार शुभकामना दिंदै प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले कानून दिवसले सबैमा कानूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवं राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेका दिन कानून दिवस मनाउने गरिएको छ ।

आज ६६ औं कानून दिवस मनाईंदै

२६ बैशाख, काठमाण्डौ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको छ । ६६ औं कानून दिवसको अवसरमा मंगलबार शुभकामना दिंदै प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चता, कानूनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता जगेर्ना गर्न सबैले यथोचित प्रयास गर्नुपर्ने बताउनुभएको हो । उहाँले कानून दिवसले सबैमा कानूनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवं राष्ट्रसेवामा जुट्ने प्रेरणा प्रदान गर्ने आफ्नो शुभकामना मन्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख २६ गतेका दिन कानून दिवस मनाउने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);