देश/समाज Archives | Page 1786 of 1797 | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार
धादिङमा बस दुर्घटना, दुईको मृत्यु १० जना घाइते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, विशालटारमा विहिबार बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापको खिम्ती पहिरोमा बेपत्ता भएका तीन जना अझै भेटिएनन्

रामेछापको खिम्तीमा शनिबार राति आएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात, हराएकाहरुको खोजीकार्य जारी ।

रामेछापको छत्तिवने खोलामा आएको बाढीले पक्कि पुल बगायो, दुई जनाको मृत्यु, तीन बेपत्ता

रामेछापको गोकुलगंगा र लिखु गाउँपालिकाको सिमानामा पर्ने छत्तिवने खोलामा आएको बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।

के हो योग, कसरी गर्ने ? यस्तो छ योगको इतिहास

योगलाई शान्ति र स्वास्थ्यको माध्यमका रुपमा लिन थालिएको छ । अहिले विस्तारै योगाभ्यासको चलन बढिरहेको छ भने योगका माध्यमबाट मन शान्ति र शरीर स्वास्थ्य हुने भएकाले युवादेखि प्रोढसम्मकाले अहिले योगाभ्यासलाई प्राथमिकता दिन थालेका छन्। संयुक्त राष्ट्र संघले जुन २१ लाई विश्व योग दिवसको मान्यता दिएकाले यसको महत्व झनै बढेको छ ।

भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा भीषण आगलागी

कमल न्यौपाने,४ असार
भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा गए रातिदेखि आगलागी भएको छ । राति साढे ११ बजेदेखि लागेको आगो रातभरिको प्रयासमा पनि नियन्त्रणमा आउन सकेको छैन ।

भक्तपुरको सल्लाघारी नजिकै यती कार्पेटमा भीषण आगलागी, करोडको क्षती

४ असार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ ।

पीडामा बाढी पिडित

बासुदेव बडु । ३ असार दार्चुला । महाकाली नदीमा भिषण बाढी आएको ४ वर्ष पुरा भैसकेको छ । तर, त्यतिबेलाको बाढीका कारण विस्थापित भएका पीडितहरुको अवस्था हेर्ने हो भने अहिले पनि जस्ताको त्यस्तैनै छ । सरकारले विगत ३ वर्ष अगाडि बाढी पीडितहरुलाई क्षतिपूर्ति दिन र पुनस्र्थापन गर्न लागि आर्थिक सहायता दिने निर्णय गरेको भएता पनिउक्त निर्णय कार्यान्वयन नहुँदा पीडितहरुको अवस्था दयनीय बन्न पुगेको हो ।

मरेपछि पनि कोही नभएकाहरु

फुलमाया आले । ३ असार, काठमाडौं । वेवारिसे शव व्यवस्थापन तथा पुनर्जिवन केन्द्र नामक संस्थाले का संस्थापक विनयजंग बस्नेतले अहिले अस्पताल, सडक, मठमन्दिर र पाटीका बेवारिसे शवलाई आफ्नै खर्चमा दाहसंस्कार गर्ने गरेका छन् । ३ वर्षयता उनले ४६ भन्दा बढी बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् । बेवारिसे शवको दाहसंस्कारसँगै बाटोमा देखिएका बिरामी पनि अस्पताल पु¥याएर उनले उपचार गरिदिने गरेका छन् ।

जनअपक्षा अनुसारको कामः बिद्यासुन्दर शाक्य

३ असार, काठमाडौं । काठमाडांै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले महानगरपालिकाबाट सबैलाइ छिटो छरितो सेवा दिने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

दश दिन पनि टिकेन कालोपत्रे

पुष्कर भट्ट । १ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड न. १२ स्थित ऐरी–ओदाली सडक बन्दा बन्दै भत्किएको छ । ऐरी–ओदाली गाँउका स्थानीयले सडक गुणस्तरहिन भएको भन्दै बिरोध समेत गरेका छन् । धेरै समय पछि आफनो गाउटोलमा कालोपत्रे सडक बन्दा खुसी भएका स्थानीय अहिले बन्दा बन्दै सडकको कालोपत्रे उप्किन थालेपछि भने दुखी भएका छन् ।

आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति

शशीशेखर घिमिरे,१ असार,विराटनगर
तराईमधेसमा भईरहेको आन्दालेनको कारण विराटनगरका आँप खेती कृषक मारमा परेका छन । आफनो माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलीत राष्टिय जनता पार्टी नेपालको

भू–माफियाको चलखेल

राकेश यादव । ३१ जेठ, रौतहट । रौतहतबासीको धरोहरको रुपमा रहेको गौर राइस मिलको जग्गा बिक्री गर्न भू—माफियाहरु सलबलाउन थालेपछि रौतहतका स्थानीयहरुले त्यसको घोर विरोध उत्रिएका छन । जग्गा अधिग्रहणका लागि रौतहटबासीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

स्थानीय तहका निर्वाचित प्रतिनिधि स्रोतको ख्यालै नगरी बृद्धभत्ता बढाउने होडबाजीमा

१८ जेठ, काठमाडौं । स्थानीय तहहरुबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको छ । खासगरी नेकपा एमालेले प्रमुख पद जितेका स्थानीय तहबीच वृद्ध भत्ता बढाउने होडबाजी देखिएको हो । सरकारले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ताका नाममा मासिक २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएकामा स्थानीय तहका प्रमुखहरु लोकप्रियता हासिल गर्ने होडमा थप भत्ताको घोषणातिर लागेका छन् ।

पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार

१७ जेठ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काममा स्थानीय तहलाई जिम्मेवार बनाउन कार्यविधि तयार पारेको छ ।

सैनामैना नगरपालिकामा वालक्लवको अभिमुखिकरण

चन्द्रकान्त खनाल
१२ जेठ, रुपन्देही ।
जेठसैनामैना नगरपालिको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद्को आयोजनामा सैनामैनाको मुर्गियामा ‘नगरपालिका स्तरिय वालक्लवहरुको लागि अभिमुखिकरण तथा प्रशिक्षण ’कार्यक्रम सुरु भएको छ । कार्यक्रमको

उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै

पुष्कर भट्ट,८ जेठ कञ्चनपुर ।
कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको महाकाली नगरपालकिाका अधिकाशं स्थानीय बासीन्दाहरु उखु पेलेर गुड उत्पादन गरेर आम्दानी गर्दै आईरहेका छन । महाकाली नगरपालीकाका कृषकहरु अहिले कुल खेती योग्य