भक्तपुरको सल्लाघारी नजिकै यती कार्पेटमा भीषण आगलागी, करोडको क्षती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भक्तपुरको सल्लाघारी नजिकै यती कार्पेटमा भीषण आगलागी, करोडको क्षती

४ असार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ ।

भक्तपुरको सल्लाघारी नजिकै यती कार्पेटमा भीषण आगलागी

४ असार, भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित यती कार्पेट उद्योगमा भीषण आगलागी भएको छ ।

नगरकोट मोडमा रहेको केडिया ग्रुपको यती कार्पेट उद्योगमा गएराती साढे ११ बजे विद्युतको ट्रान्सफर्मर पड्केर आगलागी भएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले साढे सात घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका छन् । आगो निभाउन  ८ वटा दमकल प्रयोग गरिएका थिए । आगलागीबाट करोडौंको भौतिक क्षति भएको छ ।

उद्योगमा रहेका कार्पेट र कार्पेट बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेका छन् भने मेसिनमा पनि क्षति पुगेको छ । आगलागीमा मानवीय क्षति भने हुन पाएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);