भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा भीषण आगलागी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा भीषण आगलागी

कमल न्यौपाने,४ असार
भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा गए रातिदेखि आगलागी भएको छ । राति साढे ११ बजेदेखि लागेको आगो रातभरिको प्रयासमा पनि नियन्त्रणमा आउन सकेको छैन ।

भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा भीषण आगलागी

कमल न्यौपाने,४ असार भक्तपुरको इतापाकोमा रहेको यती कार्पेट उद्योगमा गए रातिदेखि आगलागी भएको छ । राति साढे ११ बजेदेखि लागेको आगो रातभरिको प्रयासमा पनि नियन्त्रणमा आउन सकेको छैन । कार्पेट उद्योग नजिकै रहेको बिजुलीको ट्रान्सर्फमर पड्केर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण तयारी कार्पेट, कच्चापदार्थ, र मेसिनहरु जलेर नष्ट भएका छन् । आगो निभाउन रातिदेखि नै आठवटा दमकलले प्रयास गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);