जनअपक्षा अनुसारको कामः बिद्यासुन्दर शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनअपक्षा अनुसारको कामः बिद्यासुन्दर शाक्य

३ असार, काठमाडौं । काठमाडांै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले महानगरपालिकाबाट सबैलाइ छिटो छरितो सेवा दिने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जनअपक्षा अनुसारको कामः बिद्यासुन्दर शाक्य

३ असार, काठमाडौं । काठमाडांै महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले महानगरपालिकाबाट सबैलाइ छिटो छरितो सेवा दिने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । सुनचाँदी व्यवसायी संघ कालीमाटीले शनिवार राजधानीमा गरेको सम्मान कार्यक्रममा मेयर शाक्ले महानगरबासीलाई भष्ट्राचार शुन्य सेवा दिने बताउनुभयो । उहाँले जनताको अपेक्षा अनुसार नै सबै जनप्रतिनिधीहरुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले काठमाडांैलाइ क्लीन सीटीको रुपमा चिनाउने बताउँदै यस कार्यमा महानगरपालिका लागीसकेको जानकारी दिनुभयो । सबै निकायहरुसँग समन्वय गरेर महानगरलाई सफा हरभरा महानगरपालिका रुपमा चिनाउने उहाँको भानइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);