आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति

शशीशेखर घिमिरे,१ असार,विराटनगर
तराईमधेसमा भईरहेको आन्दालेनको कारण विराटनगरका आँप खेती कृषक मारमा परेका छन । आफनो माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलीत राष्टिय जनता पार्टी नेपालको

आन्दोलनको रापमा सेकिएको विराटनगरको आँपखेति

 

शशीशेखर घिमिरे,१ असार,विराटनगर
तराईमधेसमा भईरहेको आन्दालेनको कारण विराटनगरका आँप खेती कृषक मारमा परेका छन । आफनो माग सरकारले सम्वोधन नगरेको भन्दै आन्दोलीत राष्टिय जनता पार्टी नेपालको आन्दोलनका कारण सवारी साधन नचल्दा एकातिर वगानका आँप समेत व्यापारीले वजार सम्म लान पाएका छैनन भने अर्कोतिर वन्दको कारण सर्वसाधारणको आवतजावतमा आएको कमिसंगै वजारमा वेच्न राखिएका आँप समेत विकि नहदा आँप खपत वढदै गएको स्थानीय व्यापारीको भनाई छ । त्यसो त आँप खेतीवाट नै आफनो वार्षिक खर्चको जोहो गर्दै आएका कृषकहरु आन्दोलनको चपेटामा पर्दा चिन्तीत छन ।

मोरङमा सयौ हेक्टर जमिनमा आँप खेती हदै आएको जिल्ला कषि विकास कार्यालय मोरङले जनाएको छ । त्यसो त भारतवाट समेत अन्धधुन्ध भित्रीएको आँपको कारण समस्यामा रहेका कृषकहरुलाई वन्दले झनै समस्यामा पारेको देखिन्छ । हुनत कृषिप्रधान मुलुक नेपालमा कृषक लक्षित कार्यकम नहुन विडम्वना त छदै छ त्यसमाथि यसरी विभीन्न समुह र पार्टीले आफनो माग तेर्साएर गर्ने आन्दोलनको कारण उनिहरु माथि परेको पीडालाई कस्ले सम्वोधन गरिदेला ?

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);