विश्व
उत्तर कोरियाबिरुद्ध अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास
काठमाडौं, ३२ साउन । उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ-उनले अमेरिकाको गुआममा आक्रमण गर्ने धम्की दिईरहेका बेला अमेरिका र दक्षिण कोरियाले […]
नेपालपछि भारतको बिहारमा बाढीको बितण्डाः ६० को मृत्यु, ६५ लाख भन्दाबढि प्रभावित
पटना, ३२ साउन । केहीदिन देखि नेपालमा बितण्डा मच्चाईरहेको बाढीका कारण अहिलेसम्म १ सय २३ जनाको मृत्यु भएको छ। नेपालको […]
लिभरपुलद्वारा होफेनहाइम २–१ ले पराजित
साउन ३२ , एजेन्सी । च्याम्पियन्स लिग फुटबलको छनौट अन्तर्गत प्ले अफ चरणका खेल सुरु भएका छन् । प्लेअफ अन्तरगत […]
सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकबीच ढुंगा हानाहान, दुबैतर्फका केही सैनिक घाइते
एजेन्सी, ३२ साउन । चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्रमा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको […]
पोर्चुगलमा २०० वर्ष पुरानो रुख ढल्दा कम्तिमा १३ जनाको मृत्यु
एजेन्सी । पोर्चुगलको मडेइरामा दुई सय वर्ष पुरानो रुख ढलेर च्याप्दा कम्तिमा १३ जनाको ज्यान गएको छ । घटनामा अन्य […]
गोली र गालीबाट कश्मीर समस्या समाधान नहुनेः नरेन्द्र मोदी
एजेन्सी, साउन ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ’गोली र गाली’बाट कश्मीर समस्या समाधान नहुने भन्दै वार्ताबाटै समाधान खोज्नुपर्ने बताउनुभएको […]
मालीस्थित राष्ट्र संघीय मिसनहरुमा भएको आक्रमणको निन्दा
संयुक्त राष्ट्र संघ, ३१ साउन । मालीमा रहेको संयुक्त राष्ट्र संघीय मिसनमा भएको आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का […]
अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने किम जोङको योजना
साउन ३१ , एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी क्षेत्र गुआममा मिसाइल आक्रमण गर्ने योजनाबारे नेता तथा उच्च […]
सिएरा लियोनमा पहिरोः तीन सयभन्दा बढीको मृत्यु
साउन ३१ , एजेन्सी । सिएरा लियोनमा गएको पहिरोमा परी ३ सय भन्दा बढीको मृत्यु भएको छ । राजधानी फ्रिटाउन […]
पाकिस्तानको स्वतन्त्रता दिवस, नेपालप्रति दुःख व्यक्त
साउन ३०, काठमाडौँ । पाकिस्तानले नेपालमा बाढि, पहिरो र डुबानबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । […]
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि
अन्तरराष्ट्रिय आलेख सेवा (मोहिनी मिश्र रिसाल) काठमाडौँ, २९ साउन । केही दिनअघि अमेरिकाले जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता)बाट […]
पाकिस्तान बम आक्रमण परि कम्तिमा १५ जनाको मृत्यु, ३० जना घाइते
साउन २९ , काठमाण्डौँ । पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा परि ८ सैनिक जवानसहित कम्तिमा १५ जनाको मृत्यु भएको […]
सैन्य कारबाहीका लागि अमेरिका तयार रहेको राष्ट्रपति ट्रम्पको दाबी
साउन २८, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि सैन्य कारबाहीका लागि आफ्नो सेना तयारी अवस्थामा रहेको बताउनुभएको छ […]
इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल आपसमा ठोक्किंदा ४१ जनाको मृत्यु
साउन २८ , काठमाण्डौँ । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल आपसमा ठोक्किंदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । […]
भारतको एक अस्पतालमा अक्सिजनको अभाव, २० बालबालिकाको मृत्यु
साउन २८ , काठमाण्डौँ । भारतको गोरखपुरस्थित एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३० बालबालिकाको मृत्यु भएको छ । गोरखपुरको […]
चीनको सान्ची प्रान्तमा बस दुर्घटना , ३६ जनाको मृत्यु
साउन २७ , काठमाण्डौँ । चीनको सान्ची प्रान्तमा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य […]




