भारतको एक अस्पतालमा अक्सिजनको अभाव, २० बालबालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २८ , काठमाण्डौँ । भारतको गोरखपुरस्थित एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३०  बालबालिकाको मृत्यु भएको छ ।

गोरखपुरको बिआरडी मेडिकल कलेजमा अक्सिजनको आपूर्ति बन्द हुँदा त्यहाँ उपचाररत ३०  बालिबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको अभाव भएका कारण बिरामीको ज्यान गएको भन्ने कुरा भ्रामक भएको दाबी गरेको छ ।

उत्तर प्रदेश सरकारले ट्वीटमार्फत बिआरडी मेडिकल कलेजमा अक्सिजनका अभावका कारण कुनै पनि बिरामीको ज्यान नगएको दाबी गरेको छ

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);