इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल आपसमा ठोक्किंदा ४१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन २८ , काठमाण्डौँ । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल आपसमा ठोक्किंदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीले बताएका छन् । तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको हो । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

यातायात मन्त्री हिशम अराफतले मानवीय त्रुटीका कारण दुर्घटना भएको हुन सक्ने उल्ल्ेख गर्दै घटनाको छानबिन गर्न आदेश दिएको बिबिसीले जनाएको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);