विश्व
बोको हरामको नियन्त्रणबाट ८२ जना छात्रा मुक्त
नाइजेरीयाको आतंकवादी समुह बोको हरामको अपहरणमा परेका ८२ जना स्कुले छात्रा मुक्त, अझै एक सय ९५ जना छात्रा बोको हरामको नियन्त्रणमा
चीनमा भिषण आगलागी, आगो नियन्त्रणका लागि ८ हजार सुरक्षाकर्मी परिचालन
चीनको उत्तरी क्षेत्रको भित्री मंगोेलीयाको पहाडमा भिषण आगलागी, आगो नियन्त्रणका लागि ८ हजार सुरक्षाकर्मी परिचालन, आगो अझै नियन्त्रणमा आएन
इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु
इरानमा एक कोइला खानीमा विस्फोट हुँदा कम्तिमा २१ जना कामदारको मृत्यु, ७० जना कामदार सम्पर्क विहिन, उद्दार कार्य जारी
सिरिया संकट चुलिदो, आइएसको आक्रमणमा कम्तिमा ३० को मृत्यु
आइएसको आक्रमणमा परि सिरियामा सर्वसाधारण सहित कम्तिमा ३० जनाको मृत्यु, २४ जना घाइते, विद्रोहीसँगको भिडन्त जारी
टर्की सरकारद्वारा एकै पटक चार हजार कर्मचारी निलम्वन
टर्की सरकारद्वारा एकै पटक चार हजार सरकारी अधिकारीलाई बर्खास्त, गत वर्ष भएको सैन्य कुमा साथ दिएको आरोप
एकाएक ट्रम्प बने चिनियाँ राष्ट्रपतिको ठुलो प्रशंसक, विश्व राजनीतिमा के पर्ला प्रभाव ?
उत्तर कोरियासँगको तनाव कम गर्न चिनियाँ राष्ट्रपति सिले महत्वपुर्ण भुमिका खेलेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रशंसा, अमेरिका चीनसँग सहकार्य गर्न तयार रहेको भनाई
चीनले दियो अमेरिकालाई चेतावनी, उत्तर कोरियालाई नै साथ
उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएपछि चीनले दियो युद्वको चेतावनी, युद्धले विश्वलाई नै समस्या पार्नसक्ने चिनियाँ विदेश मन्त्रीको भनाई
भारतको राजधानी दिल्लीको राजौरी गार्डन विधानसभामा भएको उपनिर्वाचनमा आम आदमी पार्टीलाई झट्का
३१ बैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीको राजौरी गार्डन विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा भारतीय जनता पार्टीले जित हाँसिल गरेको छ ।
कोलम्बियामा भिषण बाढी पहिरो, दुई सय ६ जनाको मृत्यु
दक्षिण अमेरिकी देश कोलम्बियामा भिषण बाढी पहिरो, कम्तिमा दुई सय ६ जनाको मृत्यु, दुई सय बढी बेपत्ता, उद्दारकार्य जारी
दक्षिण कोरियाका अपदस्त राष्ट्रपति पार्क पक्राउ, नजरबन्दमा राखिने
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति पार्क गुएन हाय पक्राउ, नजर बन्दमा राखेर थप अनुसन्धान गर्ने तयारी, भ्रष्टाचार सँगै गोप्य सुचना चुहावट गरेको आरोप
इराकमा आतंकवादी आक्रमण
इराकको राजधानी बग्दानमा आत्मघाती आक्रमण, कम्तिमा १५ जनाको मृत्यु, घटना अतिवादी संगठन आइएसले गराएको हुनसक्ने अनुमान
बंगलादेशमा फेरि विष्फोट, प्रहरी अधिकारी सहित तीन जना मारिए
बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा दुई वटा बम विस्फोट, कम्तिमा तीन जनाको मृत्यु, प्रहरी र विद्रोहीबीचको भिडन्त जारी
ट्रम्पलाई लाग्यो झड्का, आफ्नै सांसदले समर्थन नदिएपछि निराश
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदमा अर्को झड्का, ट्रम्पको स्वास्थ्य विधेयकमा आफ्नै पार्टीका सांसदले साथ दिएनन, विधेयक फिर्ता लिन बाध्य
आप्रवासी चढेको डुङगा डुब्यो, दुई सय बढी बेपत्ता
भूमध्य सागरमा दुईवटा डुंगा डुब्दा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ ।
लण्डनमा आतंकवादी आक्रमण, प्रधानमन्त्री मेले गरिन् भत्सर्ना
बेलायतको राजधानी लण्डनमा आतंककारी आक्रमण, कम्तिमा पाँच जनाको मृत्यु, ४० भन्दा बढी घाइते, प्रधानमन्त्री मेद्वारा घटनाको भत्सर्ना
अमेरिकाकै बाटोमा बेलायत, अब ४१ बिमानमा ग्याजेट प्रतिवन्ध
बेलायतद्वारा विभिन्न १४ विमानमा यात्रा गर्ने यात्रुहरुलाई इलेक्ट्रोनिक्स सामान बोक्न प्रतिबन्ध, बेलायत सरकारको निर्णयको टर्कीद्वारा विरोध




