अन्य Archives | Page 97 of 98 | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार
कञ्चनपुरमा एक्सपर्ट स्कुल क्रिक्रेट लिग उद्घाटन

माघ २०, कञ्चनपुर ,
क्ञ्चनपुरमा आज एक्सपर्ट क्रिक्रेट लिगको उद्घाटन भएको छ । आज कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्च बाट एक्सपर्ट स्कुल क्रिक्रेट लिगको उद्घाटन भएको हो । हिमालयन क्रिक्रेट एकेडेमी को आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको छ ।

नेपालको विकासको आधारशीला जलविद्युत होः प्रचण्ड

२०, माघ,रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकासको आधारशीला नै जलविद्युत भएको बताए । नेपाललाई प्रकृतिले बरदान दिएको भन्दै नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास र स्थिरताको मूल आधार समेत जलविद्युत नै भएको बताए । विद्युतिकरण मार्फत नेपालमा बेरोजर समस्या हटाउन सकिने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

संसद बैठक बस्दै, स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुने

व्यवस्थापिका संसदको आजको बैठकमा स्थानीय तहको चुनाव सम्बन्धी विधेयक पेश हुँदै, जनप्रतिनिधिको कार्यकाल सकिनु भन्दा दुई महिना अगावै अर्को चुनाव गर्ने प्रस्ताव

देश विकासमा दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं ः रक्षामन्त्री खाण

१९ माघ, रुपन्देही ।
रक्षामन्त्री बालकृष्ण खाणले देशको विकासका लागि जनप्रतिनिधहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वुधवार ईलाका प्रशासन कार्यालय बुटबलको भवन शिलान्यास गर्दै मन्त्री खाणले विकास निर्माणको काममा सवैको सहकार्य हुनुपर्ने बताउनुभएको

कहिल्यै व्यवस्थित हुन सकेन यातायात व्यवस्था कार्यालय

जयन्ती पुडासैनी । १८ माघ, काठमाडौं । चालक अनुमति पत्र वितरण कार्यलाई व्यवस्थित बनाउनका लागी यातायात व्यबस्था कार्यालयले अनलाईन फारम दर्ता सेवा सुरु गरेको डेढ महिना भन्दा बढि भइसकेको छ ।

सर्वोच्वमा दूई न्यायाधिश थपिए

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले सपथ ग्रहण गरेका छन् ।

विदेशमा जेल सजाय भोगेर स्वदेश फर्किएका दश जनालाई राहातको व्यवस्था गर्ने प्रधामन्त्रीको आश्वासन

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारका क्रममा ७ वर्ष जेल सजाय भोगेर आएका १० जना नेपालीलाई राहतको व्यवस्था मिलाईने आश्वासन दिनुभएको छ ।

धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन

विवेक अर्याल,
१७ माघ,धादिङ
जिल्लामा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि सुन्तला उत्पादन भने घट्दै जान थालेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढ्दै गयपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ ।

गाउँका बिद्यालयमा पनि कम्प्युटर शिक्षा

रुकुम,माघ १६ ।
पछिल्लो समय रुकुमका दुर्गम गाविसका बिद्यालयहरुमा पनि कम्प्युर शिक्षा सञ्चालन भैरहेको छ । डिजिटल साक्षरता अभियान कार्यक्रम अन्र्तगत दुर्गम गाउँका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नै बिद्यालयमा कम्प्युटर शिक्षा सिकिरहेका हुन । रुकुमका सवै बिद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले डिजिटल

वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो

राधीका जोशी ,१६ माघ काठमाण्डौं ।
आइतवार देशै भर शहिदरुको सम्झनामा शहिद दिवस मानाइयो । तर यतिवेला सरकारले सहिद भनेर पार्टीका कार्यकता देखी दुर्घटनामा ज्यान गुमाएका सम्मको नामावली सहिदको सुचिमा दर्ता गराएको छ । जसले गर्दा वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो छ । माघ १६, शहीद दिवस । सरकारी विदा । एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइयो । सहिद सप्ताहको आइतवार अन्तिम दिन । यो राणा शासनको पतन

बझाङमा जीय दुर्घटना, एकको मृत्यु, पाँच घाइते

बझाङ ।बझाङको जयपृथ्वी नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

डोनाल्ड ट्रम्पले गरे फेरि अर्को हस्ताक्षर, मुस्लीमहरुलाई अमेरिकामा यसरी पर्नेछ संकट

इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्नका लागि नयाँ योजना ल्याएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, इसाइ धर्मावलम्बी आप्रपासीलाई प्राथमिकता दिइने

आर्सनलका प्रशिक्षक कारबाहीमा, यस्तो छ कारण

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध, २५ हजार पाउण्ड जरिवाना पनि तिराउने फुटबल एसोसिएसनको निर्णय

हिउँले दामनको सडक अबरुद्ध, अन्यत्र कहाँ कहाँ पर्यो हिउँ ?

रातभरको वर्षापछि परेको हिउँका कारण मकवानपुरको दामन–सिमभन्ज्याङ सडक खण्ड अबरुद्ध, पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा पनि हिउँ

राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट लोहनी, सत्ता गठबन्धनमा असर पर्न सक्ने

संसदको चौथो ठुलो दल राप्रपाको राष्ट्रिय अध्यक्षको पद आजबाट डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्ने, लोहनीको नेतृत्वमा पार्टीको एकता महाधिवेशन हुने

नौलाख तारा अस्ताए, पन्नाकाजीको ८५ वर्षमा निधन

१२ माघ, काठमाडाैं । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन, आजै टेकु दोभानमा अन्तिम संस्कार गरिदै