देश विकासमा दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं ः रक्षामन्त्री खाण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

देश विकासमा दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं ः रक्षामन्त्री खाण

१९ माघ, रुपन्देही ।
रक्षामन्त्री बालकृष्ण खाणले देशको विकासका लागि जनप्रतिनिधहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वुधवार ईलाका प्रशासन कार्यालय बुटबलको भवन शिलान्यास गर्दै मन्त्री खाणले विकास निर्माणको काममा सवैको सहकार्य हुनुपर्ने बताउनुभएको

देश विकासमा दलीय स्वार्थभन्दा माथि उठेर काम गरौं ः रक्षामन्त्री खाण

१९ माघ, रुपन्देही ।
रक्षामन्त्री बालकृष्ण खाणले देशको विकासका लागि जनप्रतिनिधहरुले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको बताउनुभएको छ । वुधवार ईलाका प्रशासन कार्यालय बुटबलको भवन शिलान्यास गर्दै मन्त्री खाणले विकास निर्माणको काममा सवैको सहकार्य हुनुपर्ने बताउनुभएको हो । उहाँले जनप्रतिनिधिहरु दलीय स्वार्थमा लाग्दा विकासको काम अघि बढ्न नसकेको बताउनुभयो । मन्त्री खाणले प्रशासन भवन निर्माणका लागि बजेटको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । चार करोड ८८ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);