सर्वोच्वमा दूई न्यायाधिश थपिए | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सर्वोच्वमा दूई न्यायाधिश थपिए

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले सपथ ग्रहण गरेका छन् ।

सर्वोच्वमा दूई न्यायाधिश थपिए

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त दुई न्यायाधीशले सपथ ग्रहण गरेका छन् ।

दुई न्यायाधीशको सपथ ग्रहणसँगै सर्वोच्चमा प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीसको संख्या २० पुगेको छ । न्याय परिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले तेजबहादुर केसी र पुरुषोतम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

केसी र भण्डारीले मंगलबार नै राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीसमक्ष सपथ लिनुभयो । यसअघि केसी उच्च अदालत विराटनगर र भण्डारी पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);