अन्य Archives | Page 85 of 93 | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार
गाउँपालिकाको केन्द्र अव्यवहारिक रुपमा हेरफेर गरेको भन्दै स्थानीय आक्रोसित

३० फाल्गुन, इलाम । इलामको सन्दकपुर गाँउपालिकाको केन्द्र अव्यवहारिक ढंगले हेरफेर गरेको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको सम्पूर्ण तयारी पुरा

३० फाल्गुन, काठमाडौं । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।

होली उत्सव, यसरी मनाईंदैछ रमेर

रङहरूको चाड फागुपूर्णिमा पहाडी भेगमा आज र तराइ भेगमा भोलि भव्यताका साथ मनाइँदै, होली पर्वको आफ्नै विशिष्ठता भएको संस्कृतिविद्हरुको भनाई

अलविदा गोविन्द

२९ फाल्गुन, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर मृत्यु भएका सहिद गोबिन्दको गौतमको राष्ट्रिय सम्मानका साथ दाहासंस्कार गरिएको छ ।

बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता, यसरी भयो पदयात्रा

बाग्मती सरसफाइ अभियानको दुई सयौं हप्ता पुगेको अवसरमा आज बागमती पदयात्रा’ हुँदै, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सबै दलका शीर्ष नेता अभियानमा सहभागि हुँदै

भैरहवा भन्सार कार्यालयमा कर्मचारीले काम ठप्प पार्दा सेवाग्राही मारमा

विवेक विश्वकर्मा भैरहवा, २७ फागुन । नाकाबन्दीमा पनि असर नपरेको बेलहिया स्थित भैरहवा भन्सार कार्यालय कर्मचारीको दादागिरीको मारमा परेको छ । कर्मचारीहरुले भन्सार कार्यालय बन्द गर्दा लाखौंको राजस्व गुम्नुको साथै सेवाग्राहीहरु मारमा परेका छन । घुस खान लागेका कर्मचारीको तस्विर लिन खोज्ने पत्रकारलाई कुट्ने भन्सार कार्यालयका कार्यालय सहयोगी अनुज फुयाँललाई प्रहरीले कार्यवाही गर्न खोजे पछि कर्मचारीहरुले दादागिरी शैलीमा

भारतिय नम्वर प्लेटका सवारी साधनमा रोक, ४ सवारी साधनमा आगजनी र तोडफोड

पुष्कर भट्ट कञ्चनपुर, फागुन २७ ।
कञ्चनपुरमा भारतीय नम्वर प्लेटका सवारी साधनमा रोक लगाएको छ । जिल्लामा असहज परिस्थीती सिर्जना हुदा दैनीक रुपमा सिमावर्ती भारतिय शहरवजार वाट आउने भारतिय नम्वरप्लेटका सवै प्रकारका सवारी साधनमा प्रहरी प्रशासनले रोक लगाएको छ । सिमानाका गड्डाचौकी, दोधारा चादनी, ब्रह्मदेव, वेलौरी, पुर्नवास लगायतका सिमानाका हरुवाट सवारी साधन आवागमनमा रोक लगाएएको छ

पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिए

पुष्कर भट्ट २७ फागुन कञ्चनपुर ।
मृतकलाई सहिद घोषण गर्नु पर्ने, मृतकको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नु पर्ने र दोषिलाई कारवाहि गर्नु पर्ने जस्ता विभिन्न मागहरु राख्दै आज पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिएका छन् । पुर्नवासमा भएका भारतियका पसल तथा घरहरुमा स्थानिहरुले

पर्यटकको पर्खाई र संरक्षणको ओझेलमा बेदकोट ताल

पुष्कर भट्ट
कञ्चनपुर, फागुन २७ ।
बेदकोट ताल कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि २० किलोमिटर टाढा बेदकोट न.पा. वार्ड न. ३ अर्थात चुरेपहाड को फेदमा अवस्थीत रहेको छ । कञ्चनपुर जिल्ला कै धार्मीक,पर्यटकीय,पुरातात्विकय हिसाब ले ऐतिहासीक धरोहरको रुपमा रहेको बेदकोट क्षेत्र प्राकृतिक रुपले सौन्दर्य सम्पन्न भए पनि राज्य को दृष्टि नपुगी ओझेल मा परेको छ ।

अमेरिकाको ५ राज्यका न्यायाधीशहरु ट्रम्पको विरोधमा, वासिंटनका प्रमुखले गरे यस्तो आग्रह

६ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको आदेश विरुद्व अमेरिकाका ५ राज्य अदालतमा, वासिंटनका न्यायाधिशद्वारा आदेश फिर्ता लिन ट्रम्पलाई आग्रह

कञ्चनपुरको सीमा क्षेत्रमा एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु

श्रवण देउवा,पुष्कर भट्ट २६ फागुन कञ्चनपुर ।
कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागि एक नेपालीको मृत्यु भएको छ । भारतीय हस्तक्षेपको विरुद्धमा उत्रिएका स्थानीय माथि एसएसबीका जवानले गोली चलाउदा स्थानी गोबिन्द गौतमको मृत्यु भएको हो । गोली लागि गम्भिर घाइते भएका गौतमको उपचारको क्रममा धनगढीस्थित सिपी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आनन्दबजारबाट धनगढी २० किलोमिटरको

छोटो समयमा अध्यावधिक गराउनुपर्ने बाध्यताले सेवाग्राहीलाई सास्ती

नरी बडु, २६ फागुन बैतडी
नेपाल राष्ट्रिय बैङ्क शाखा कार्यालय बैतडीमा खाता खोलि कारोबार गरिरहेका ग्रहाकहरुले सास्ती भोग्नुपरेको छ ।
ग्राहकहरुलाई खाता अध्यवधिक गराउन र नगराए कारोबार राक्का गरिने भनि साखा कार्यालयले छोटो समयको सूचना टाँस गरेकाले ग्राहकहरुले शास्ती

रासायनिक मल अभावले गहु उत्पादनमा हा्रस आउने

दीपक श्रेष्ठ
२६ फागुन वर्दिया । हिउँदे गहुँ खेतीको लागि आवस्यक पर्ने आवस्यक रासायनिक मलको बर्दियामा चरम अभाव भएको छ । सरकारले समयमै मल उपलब्ध नगराउँदा कृषि सामाग्री कम्पनीको गोदाम रित्तै भएपछि मलको चरम अभाव खड्किएको हो ।

सरकारी संरचनाहरुको संरक्षण गर्नु सवैको दायित्वःप्रधानन्याधिश कार्की

शिखा श्रेष्ठ,२६ फागुन धादिङ ।
सरकारी संरचनाहरु नेपाली नागरीकको करबाट नै बन्ने भएकोले यसको संरक्षण गर्नु सबैको दायित्व भएको प्रधानन्याधिश शुसिला कार्कीले वताउनुभएको छ । अव वन्ने आधुनिक अदालत भवन अपाङ्ग र बाल मौत्री ईजालस हुनुका साथै सम्पुर्ण सेवा सुविधाबाट सम्पन्न हुनु पर्ने प्रधान न्यायाधीस शुशीला कार्किले बताउनु भएको छ । धादिङ

बझाङ शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

ललित सिहं २६ बझाङ्ग, फागुन ।
जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदा मुखमै आएको एस.एल.सि परिक्षा प्रभाबित हुनका साथै कार्यालयको दैनिक हुने काम काज बन्द भएको छ । शिक्षा कार्यालय बाट बितरण गरिने बल्क भनवमा राजनीतिक चलखेल संगै पैसाको लिनदेन भएको कारण बिद्यालयले पाएका बल्क भवन कटौति गरेको भन्दै बल्क

लोडसेडिङ्ग मुक्त रामेछापमा विद्युत नियमित नहुँदा उपभोक्ता मारमा

सुमित श्रेष्ठ
फागुन २४, रामेछाप ।
रामेछाप जिल्लालाई चार वर्ष पहिले लोडसेडिङ्ग मुक्त घोषणा गरिएको भए पनि विद्युत नियमित हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । विद्युत नियमित नहुँदा स्थानीय उद्योग कलकारखाना, विद्युतीय व्यवायीहरु र स्वास्थ्य सेवा समेत प्रभावित

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);