पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिए

पुष्कर भट्ट २७ फागुन कञ्चनपुर ।
मृतकलाई सहिद घोषण गर्नु पर्ने, मृतकको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नु पर्ने र दोषिलाई कारवाहि गर्नु पर्ने जस्ता विभिन्न मागहरु राख्दै आज पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिएका छन् । पुर्नवासमा भएका भारतियका पसल तथा घरहरुमा स्थानिहरुले

पुर्नवासका स्थानिय बासिन्दाहरु  विरोत्रमा उत्रिए

पुष्कर भट्ट २७ फागुन कञ्चनपुर । मृतकलाई सहिद घोषण गर्नु पर्ने, मृतकको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नु पर्ने र दोषिलाई कारवाहि गर्नु पर्ने जस्ता विभिन्न मागहरु राख्दै आज पुर्नवासका स्थानिय बासिन्दाहरु विरोत्रमा उत्रिएका छन् । पुर्नवासमा भएका भारतियका पसल तथा घरहरुमा स्थानिहरुले तोडफोड गरेका हुन । कञ्चनपुरको पुर्नवासमा आज गौतमको शव लाई फुल माला चढाई बजार परिक्रमा गराउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);