बझाङ शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बझाङ शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

ललित सिहं २६ बझाङ्ग, फागुन ।
जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदा मुखमै आएको एस.एल.सि परिक्षा प्रभाबित हुनका साथै कार्यालयको दैनिक हुने काम काज बन्द भएको छ । शिक्षा कार्यालय बाट बितरण गरिने बल्क भनवमा राजनीतिक चलखेल संगै पैसाको लिनदेन भएको कारण बिद्यालयले पाएका बल्क भवन कटौति गरेको भन्दै बल्क

बझाङ शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

ललित सिहं २६ बझाङ्ग, फागुन ।
जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदा  मुखमै आएको एस.एल.सि परिक्षा प्रभाबित हुनका साथै कार्यालयको दैनिक हुने काम काज बन्द भएको छ । शिक्षा कार्यालय बाट बितरण गरिने बल्क भनवमा राजनीतिक चलखेल संगै पैसाको लिनदेन भएको कारण बिद्यालयले पाएका बल्क भवन कटौति गरेको भन्दै बल्क भवन संघर्ष समितिले जिल्ला शिक्षा कार्यालय बझाङ्गमा माग पुरा नभए सम्मकालागी अनिश्चितकालिन तालाबन्दी गरेको हो तालाबन्दीले कार्यालयको दैनिक काम काज रोकीएको छ ।भने मुखमै आएको एस.एल.सि प्रभाबित भएको छ ।

शिक्षा कार्यालय बझाङ्गको  ७३ असोज १४ गतेको  बसेको बैठेकले  बिद्यालयमा २ कोठे बल्क भवन दिएको थियो अहिलेका जिल्ला शिक्षा अधिकारीले कटौति गरेको रहेछ थाहा नै भएन बिद्यालय भवनको सम्झौता गर्न आउनु भने र स्थानिय एफ.एम बाट सुचना सुनेर आए कार्यालयमा पुग्दा कटौति भएको थाहापाएको कैलाश मा.बि .लोतुका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नबराज धामीले बताए ।
उनले भने कार्यालयमा किन कटौति गरेको भन्दा  माथि बाटै कटौति भएको भनेर जवाफ कर्मचारीले जवाफ दिए बिद्यालयमा भवन अभावमा  निकै समस्या छ गाउँमा भनव निमार्ण गर्न गाउँलले ढुङ्गा काठ र वालुवा तयार गरेका छन यता भवन नदिने भएको छ अब के गर्न हामी समस्यामा परेका छु ।

बिद्यालयमा निजि रुपामा राखीएको शिक्षको तलब दिन पाएको छैन कृषि बिकास बैकमा बिद्यालयको  खाता खोर तलब दिने भनेर सिफारीस लिन कार्यालयमा आए कार्यालयमा ताला बन्दि गरेको देखे पछि कामै नगरेर र्फता हुनु परेको कालुखेती उमाबिका शिक्षक धन गिरीले बताए । उनले भने बिद्यालयमा शिक्षकले तलब मागेका छन कार्यालयमा ताला बन्दि छ । चैत्र १३ गते बाट हुने कक्षा आठको बार्षिक परिक्षाको जिल्ला स्थरिए हुने भएकाले शिक्षा कार्यालयमा प्रशन पत्र लिन आए  कार्यालयमा ताला बन्दि भएकाले रितोहात घर र्फता हुनु परेको कुलमष्टा जन उमाबिका शिक्षक खेम जोशीले बताए । उनले भने परिक्षा नजिकीदै छ कार्यालय कहिले खूल्ने हो थाहा नै छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);