अन्य Archives | Page 80 of 93 | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार
बालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने दुईजना पक्राउ

धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ ।

यी हुन् विदुर र बेलकोटगढी नगरपालिकाका सम्भावित भावि मेयर

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि धेरै बढेको छ ।
जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चा चल्न थालेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र) वडास्तरीय तथा नगर र गाउँपालिकास्तरीय सङ्गठन विस्तारमा जुट्न थालेका छन् ।

कपिलवस्तु जिल्लामा यसबर्ष गहु उत्पादनमा भारी बृद्धि

शम्भू माली, २६

चैत्र कपिलवस्तु ।
अन्नको भण्डारका रुपमा परिचित कपिलवस्तु जिल्लामा यसबर्ष गहँुको उत्पादनमा भारी बृद्धि हुने संकेत देखिएको छ । यसवर्षगहुँवाली लगाउने क्षेत्रफलमा बृद्धि हुनुका साथै मौसमले समेत साथ दिएपछि गहँुको उत्पादनमा बृद्धि

धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतक

भीम मल्ल, २६ चैत्र धनकुटा ।
धनकुटाको ग्रामिण क्षेत्रहरुमा पछिल्लो समय जंगली जनावरको आतकं बढेको छ । जंगलवाट हुलै बाधेर आउने जनावरले कृषिजन्य उत्पादन नष्ट गर्न थालेपछि ग्रामिण क्षेत्रका कृषक समस्यामा परेका छन् । धनकुटा नगरपालिका वडा नम्वर १४ माहाङ्गका कृषक यतिबेला जंगली जनावरको आतकंका कारण चिन्तीत बनेका छन् । दिउसो बादर र बेलुका बदेल हुलका हुल आएर कृषिजन्य बाली नष्ट गर्न थालेपछि उनिहरु चिन्तीत

प्यूठानमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिदो

हरि भण्डारी,२६ चैत्र प्यूठान ।
राष्ट्रिय राजनीतिमा प्राय चर्चामा रहने प्यूठान जिल्लामा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी चर्चा चुलिन थालेको छ । अहिलेसम्मका निर्वाचनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाली कांग्रेस र माओवादी केन्द्रले पालैपालो जितेको भएपनि यसपटक भने माहोल अलि फरक बन्दै गएको छ ।

एकै चरणमा निर्वाचन हुन्छः ओली

२६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ ।

शिक्षक संघ कञ्चनपुरमा चन्द निर्वाचित

२५ चैत, कञ्चनपुर । नेपाल शिक्षक संघ कञ्चनपुर जिल्लाको अध्यक्षमा गणेशवहादुर चन्द निर्वाचित हुनुभएको छ ।

मधेसी मोर्चा सहभागि भए दुइ चरणमा निर्वाचनका लागि कांग्रेस तयार

२५ चैत, काठमाडौं । आन्दोलनरत् मधेसी मोर्चालाइ सहभागी गराउन नेपाली कांग्रेस दुइ चरणमा स्थानीय तहको निर्वाचन गराउन तयार भएको छ । शुक्रवार कांग्रेस केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन दुइ चरणमा निर्वाचन गर्न तयार रहेको निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

आगामी माघ महिनासम्म तिनै तहको निर्वाचन हुन्छःनेता नेपाल

शिखा श्रेष्ठ २४ चैत्र धादिङ ।
आगामी माघ महिनासम्म तिनै तहको निर्वाचन सम्पन्न हुने पुर्व प्रधान मन्त्रि एवं नेकपा एमालेका नेता माधव कुमार नेपालले बताउनु भयो । मुलुकमा जताततै चुनावी रौनक छाएको बताउदै उहाँले अब निर्वाचन विथल्ने र

अवैध रुपमा कटान गरिएका ठुलो परिमाणको काठ बरामद

शिखा श्रेष्ठ ,२४ चैत्र धादिङ ।
जिल्ला वन कार्यालय धादिङले जिल्लाभर अवैध रुपमा कटान गरिएका ठुलो परिमाणमा विभिन्न प्रकारका काठ बरामद गरेको छ । जिल्ला वन कार्यालय धादिङले विभिन्न स्थानमा अवैध रुपमा काटिएका साल ,सल्ला र चापका

भुजेल सेवा समाजको पाचौँ अधिवेशन सुरु

टिका खतिवडा २३ चैत्र ईलाम ।
भुुजेल सवा समिति इलामको पाँचौँ जिल्ला अधिवेशन इलाम सदरमुकाममा बिबिबार सुरु भएको छ । समाजका जिल्ला अध्यक्ष नरबहादुुर भुजेलको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष लोकबहादुर भुुजेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कार साँस्केतिक मञ्चका केन्द्रिय सचिव राजकुमार भुुजेल, आदिवासी जनजाती महासंघका

रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाइनुपर्छः सञ्चारमन्त्री कार्की

२४ चैत, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले रेडियो तथा टेलिभिजनका लागि बेग्लै विभाग बनाउनुपर्ने बताउनुभएको छ ।

भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको श्रीराम कृपाल रथयात्रा सम्पन्न

शशीशेखर घिमिरे २३ चैत्र, काठमाण्डौं ।
रामनवमी पर्व तथा भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको पाँचौ बार्षिक उत्सवको अवसरमा काठमाण्डौमा श्रीराम कृपाल रथयात्रा सम्पन्न भएको छ । रथयात्रामा समाजका बिभिन्न क्षेत्र विशिष्ट व्यक्तित्वहरुका साथैठूलो संख्यामा साधक तथा सतसंगीहरुको सहभागीता रहेको थियो ।

बारामा ४४ सय ९२ जनाद्वारा म्यादी प्रहरीमा आवेदन

श्याम गुप्ता २३ चैत बारा ।
स्थानीय तहको निर्वाचनका लागि बारा जिल्लामा यस पटक म्यादी प्रहरीको लागि चार हजार चार सय ९२ जनाले आवेदन दिएका छन् । कुल आवेदन मध्ये चार हजार एक सय ४८ जना पुरुस रहेका छन् । भने तीन सय ४४ जना महिलाहरुले आवेदन दिएका छन् । एक सय ९२ पहाडे समुदायका महिला छन , भने एक सय ५२ मधेसी समुदायका

बुद्धस्थलमा म्यादी प्रहरीको परिक्षा

शम्भू माली
२३ चैत कपिलवस्तु ।
आगामी बैशाख ३१ का लागी निर्धारित स्थानिय निकायको निर्वाचनका लागी आवेदन दिएका म्यादी प्रहरीको छनौटका लागी बुद्धस्थल कुदानमा लिखित परिक्षा सञ्चालन गरिएको छ । शान्तिपुर्णस्थल र सामुहिक

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);