मधेसी मोर्चा सहभागि भए दुइ चरणमा निर्वाचनका लागि कांग्रेस तयार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मधेसी मोर्चा सहभागि भए दुइ चरणमा निर्वाचनका लागि कांग्रेस तयार

२५ चैत, काठमाडौं । आन्दोलनरत् मधेसी मोर्चालाइ सहभागी गराउन नेपाली कांग्रेस दुइ चरणमा स्थानीय तहको निर्वाचन गराउन तयार भएको छ । शुक्रवार कांग्रेस केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले मधेसी मोर्चालाई निर्वाचनमा ल्याउन दुइ चरणमा निर्वाचन गर्न तयार रहेको निर्णय गरेको हो ।

काग्रेस सांसदहरुले भने सांसदहरुले स्थानीय तहको निर्वाचन देशभर एउटै मितिमा गर्नुपर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका थिए । यसैगरी बैठकले मधेसी मोर्चाका पुराना ३ वटा र नयाँ २ वटा माग समेटेर संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गराउने जिम्मा शीर्ष नेतृत्वलाइ दिने निर्णय पनि गरेको छ ।

बैठकमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसदहरुले उपप्रधानमन्त्रीको वरियता विवादले बदनाम भएको भन्दै त्यसको समाधान निकाल्न नेतृत्वको ध्यानकर्षण गराएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);