कैलाली, २४ जेठ । नेपाल आयल निगम लिमिटेड सुदूरपश्चिमाञ्चल क्षेत्रिय कार्यालयले लकिङ्ग प्रणाली सुरु गरेको छ ।
निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न र ट्याङकरको सुरक्षाको लागि लकिङ्ग प्रणाली सुरु गरेको हो । क्षेत्रिय कार्यालयका ६७ ट्याङकर मध्ये ४ वटा ट्याङकरबाट लकिङ्ग प्रणाली सुरु गरिएको हो ।