दार्चुलामा सुुदूरपश्चिम क्षेत्रिय पुरुष भलिवल प्रतियोगिता सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

दार्चुलामा सुुदूरपश्चिम क्षेत्रिय पुरुष भलिवल प्रतियोगिता सुरु

दार्चुला, १७ फागुन । सुदूरपश्चिम प्रदेशको दार्चुलामा शुक्रबारदेखि क्षेत्रिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकाश समितीको आयोजनामा उक्त भलिबल प्रतियोगिता सुरु भएको हो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हामै्र प्रदेशमा पसीना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दार्चुलाको सदरमुकाम खलंगामा पुरुष क्षेत्रिय भलिबल प्रतियोगीता आयोजना गरिएको हो ।

प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका ९ ओटा जिल्लाका ९ ओटै टोलीको सहभागिता रहेको छ । प्रतियोगिता फागुन २० गतेसम्म संचालन हुनेछ । शुक्रवारको उद्घाटन खेलमा अछामले दार्चुलालाई ३ —१ को सेटमा पराजित गरेको छ ।

ताजा समाचार