अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल

काठमाडौं ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले अर्थमन्त्री डा. प्रेमप्रसाद दंगालले पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । संसदमा आर्थिक विधेयक र आय, व्ययको अनुमान समेत प्रश्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने उहाँको तर्क थियो ।

सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेता दंगालले संसदीय छानविन समिति गठनगरी अर्थमन्त्रीमाथि छानविन गरी कारबाही गर्नुपर्ने पनि बताउनु भयो । उहाँले सरकारले ल्याएको बजेटले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य नलिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।नेता दंगालले सरकारले बजेटमा राखेका राम्रा प्रावधानहरु पनि कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार