वीरगन्जको सुख्खा बन्दरगाहमा आगलागी हुँदा ४ करोडको क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

वीरगन्जको सुख्खा बन्दरगाहमा आगलागी हुँदा ४ करोडको क्षति

sukha bandargaha

वीरगन्ज, २४ जेठ । वीरगन्जको सिर्सियास्थित सुख्खा बन्दरगाहमा रहेको मेसिनमा आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको छ । व्यवस्थापक कम्पनी हिमालयन टर्मिनलको लापरबाहीले बन्दरगाहमा आगलागी हुँदा ४ करोड बराबरको क्षति भएको हो ।

विगत ६ महिनादेखि मेसिनको आइम्याक्स र फायर फाइटिङ्ग बिग्रीएको थियो । तर कम्पनीले समयमै मेसिन नबनाउँदा आगलागी भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रमुख उज्जवलकुमार झाले बताए । आगलागीमा परेर भारतीय नागरिक सुशिल राउत घाइते भएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);