महिला हिंसा न्यूनीकरण गर्न सडक नाटक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

महिला हिंसा न्यूनीकरण गर्न सडक नाटक

पर्सा, २४ जेठ । तराई मधेसमा महिला हिंसा न्यूनीकरण गर्न प्रदेश २ को ८ वटा जिल्लामा सडकनाटक झुमकी सुरु गरिएको छ ।

प्रदेश २ मा महिला हिंसा विरुद्धको अभियान सडकनाटक झुमकीबाट सुरु गरिएको हो । नाटकको शुभारम्भ गर्दै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले सडक नाटकले महिला हिंसा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । पर्साबाट सुरु गरिएको नाटक प्रदेश २ को ८ वटै जिल्लाका गाउँगाउँमा पनि प्रस्तुत गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);