महिला हिंसा न्यूनीकरण गर्न प्रदेश २ मा ‘हेलो सिएम’ एप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महिला हिंसा न्यूनीकरण गर्न प्रदेश २ मा ‘हेलो सिएम’ एप

hello cm-pradesh2

जनकपुर , ११ कात्तिक । प्रदेश–२ सरकारले समाजमा बढ्दो महिला हिंसालाई न्यूनीकरण लागि ‘हेलो सिएम महिला सुरक्षा’ मोवाइल एप ल्याएको छ । आइतबार जनकपुरधाममा आयोजित ‘समुदाय–प्रहरी साझेदारी’ नामक कार्यक्रम अन्तरगत मोवाइल एपको मुख्यमन्त्री लालबाबु राउतले उद्घाट्न गरेका हुन् ।

उद्घाटन पछि बोल्दै मुख्यमन्त्री राउतले समाजमा हुने अपराधहरुमा सबैभन्दा बढि महिला हिंसासँग सम्बन्धीत रहेको यसले हिंसा न्यूनीकरण गर्न ठुलो मद्धत पुग्ने विस्वास व्यक्त गरे ।

त्यसैगरी, यस मोवाइल एपले समस्या परेका वेला नजिकको प्रहरीलाई सम्पर्क गर्न सकिने बताईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);