खोलाले बगाउँदा एक महिलाको ज्यान गयाे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खोलाले बगाउँदा एक महिलाको ज्यान गयाे

पाल्पा, ८ असार । पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ मा र्झिदी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आइतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षीया कुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

 मृतक सारूकाे  शव कालीगण्डकी नदी तटमा भेटिएकाे थियो । उनीसँगै रहेकी अर्की महिला भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);