ओमानबाट १६६ जना नेपालीहरु आज स्वदेश फर्किँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ओमानबाट १६६ जना नेपालीहरु आज स्वदेश फर्किँदै

काठमाडौं, १ असार । ओमानमा समस्यामा परेका १६६ जना नेपालीहरु आज स्वदेश फर्किँदैछन्। ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ ।

यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन्। विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ ।

नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउँदा पनि ४५ हजार रुपैयाँमा मात्रै झरेको छ ।आज फर्किनेहरुको साथमा पीसीार नेगेटिभ आएको रिपोर्ट छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);