लकडाउनको नयाँ मोडालिटीः व्यावसाय खुल्ने, सवारीसाधन जोर विजोर चल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

लकडाउनको नयाँ मोडालिटीः व्यावसाय खुल्ने, सवारीसाधन जोर विजोर चल्ने

lockdown ma jaam

काठमाडौं, २९ जेठ । लकडाउनको नयाँ मोडालिटीमा व्यावसाय खुल्ने, सवारीसाधन जोर विजोर चल्ने भएको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको गरेका छन् ।

जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् । त्यसैगरी सुरक्षाका मापदण्ड अपनाएर पसल खोल्न दिने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);