३१ घण्टापछि उठ्यो कोरोना संक्रमितको शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

३१ घण्टापछि उठ्यो कोरोना संक्रमितको शव

death

बुटवल, ९ जेठ। रुपन्देहीको क्रिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव ३१ घण्टापछि शुक्रबार दिउँसो २ बजे सेनाले उठाएको छ ।

बिहीबार बिहान ७ बजे मृत घोषणा भएको दोस्रो दिनसम्म शब उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);