काठमाडौँ, १० चैत । सरकारले भारत र चीन दुबै तर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज विहान १० बजेबाट लागू हुनेगरी सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिक पत्रिकामा लेखेको छ ।
आजदेखि नेपाल र भारत दु्बै देशका सीमा नाका बन्द
ताजा समाचार
वीरगञ्जमा सुरु भयो जसपाको केन्द्रीय समिति बैठक
१९ घन्टा अघि
जनता माओवादीसँग खुसी रहेको पाएँ ,प्रचण्ड
१९ घन्टा अघि