आजदेखि नेपाल र भारत दु्बै देशका सीमा नाका बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आजदेखि नेपाल र भारत दु्बै देशका सीमा नाका बन्द

matriparisad

काठमाडौँ, १० चैत । सरकारले भारत र चीन दुबै तर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज विहान १० बजेबाट लागू हुनेगरी सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।  मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);