भारतसँग जोडिएका सीमानाका बन्द (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

भारतसँग जोडिएका सीमानाका बन्द (फोटो फिचर)

शम्भु माली
कपिलबस्तु ।
भारतसँग जोडिएका सीमानाका बन्द गर्ने सरकारको निर्णय भएसँगै कपिलबस्तुको कृण्णनगर नाकाबाहेक सबै ठूला साना नाका शस्त्रप्रहरी बलले बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्चतहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने भन्दै बि ओ पी मर्यादपुरका ईन्चार्ज शंकर सिंहको कमान्डमा सीमानाका पूर्ण रुपमा बन्द गरी आफ्नो मताहतका प्रहरी जवानलाई मानिसको मानव अधिकार हनन् नहुने गरी राम्रो व्यवहारले निगरानी गर्ने आदेश दिएका छन् ।

भारतमा कोरोना संक्रमण बढ्दै गए पछि सरकारले उतर प्रदेश लकडाउन गरेकोले भारत बाट नेपाल आउने संख्या नगन्य रहेको छ । यता चाकरचौडा सिल गरिएको बि ओ पी चाकरचौडाको ईन्चार्ज सन्तोष बानिँयाले बताएका छन् ।

रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);