अर्घाखाँचीका सीमा नाका सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अर्घाखाँचीका सीमा नाका सिल

amarghadhi killa

अर्घाखाँची, ६ जेठ । अर्घाखाँचीका सीमा नाका सिल गरिएको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन जिल्ला सुरक्षा समिति बैठकले सीमा नाका सिल गर्ने निर्णय गरेको हो ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि वित्तीय संस्था नभए सम्म बन्द गर्ने, छाया पोलिक्लिनक अर्को व्यवस्था नभएसम्म सिल गर्ने निर्णय गरेको छ ।

तरकारी, दूध, किराना, मासु पसल बिहान ७ देखि १० देखि खोल्ने दूध पसल बिहान ६ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र खोल्ने समय निर्धारण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);