शङ्खरापुर सिल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

शङ्खरापुर सिल

sankharapur

काठमाडौं, ९ जेठ । शङ्खरापुर नगरपालिकामा सिल गरिएको छ । शङ्खरापुर नगरपालिकामा बिहीबार १२ जनामा आडिटी कोरोना पोजेटिभ देखिएपछि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिएको छ ।

वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटीका क्रममा तिनमा पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र सिल गरिएको हो ।

इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);