नेपालमा थप तीन जनामा कोरोना पुष्टी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपालमा थप तीन जनामा कोरोना पुष्टी

CORONA

काठमाडौं, ९ जेठ । नेपालमा थप ३ (तीन) जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह – प्रवक्ता डा. समीरकुमार अधिकारीले थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् । देवकोटाका अनुसार नयाँ थपिएका तीन जना मध्ये बाँकेका नरैनापुर – ३ निवासी ३२ वर्षिय एक जना पुरुष, खजुरा -३ निवासी ४२ वर्षिया महिला र कपिलवस्तुका १९ वर्षिय एक जना पुरुष रहेका छन् ।

यी संक्रमित भेरी अस्पताल, नेपालगंज र प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला रुपन्देहीले पुष्टी गरेको हो । हालसम्म उनका स्वस्थ्य अवस्था सामान्य रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);