बूढानीलकण्ठको तेञ्जिङ चोक गरियो सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बूढानीलकण्ठको तेञ्जिङ चोक गरियो सिल

काठमाडौं, ५ जेठ । एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोक बन्द गरिएको छ ।

स्थायी घर सर्लाही भएको हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको हो ।

युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गर्ने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);