एक जना पत्रकारलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एक जना पत्रकारलाई कोरोना संक्रमण

journalist

काठमाडौं, ५ जेठ । नेपालमा थप एक जना पत्रकारलाई कोरोना पुष्टि भएको छ ।

आज थपिएका ९ जना कोरोना संक्रमित मध्यकै एक हुन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । उहाँ बाराको एक एफमा कार्यरत ३८ वर्षका पुरुष हुन् ।

यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या पाँच पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);