इटाली हुँदै नेपाल आएकी एक युवतीमा र्‍यापिड टेस्टबाट काेराेना पोजेटिभ, थप परीक्षण टेकुमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इटाली हुँदै नेपाल आएकी एक युवतीमा र्‍यापिड टेस्टबाट काेराेना पोजेटिभ, थप परीक्षण टेकुमा

coronavirus test

काठमाडौं, ४ बैशाख । बूढानीलकण्ठ नगरपालिकाले गरेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।

वैशाख ३ गते बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा चैत पहिलो साता इटाली हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पोजेटिभ देखिएको हो । ती युवतीलाई थप परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);