चितवन कारागारमा एक कैदीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चितवन कारागारमा एक कैदीको मृत्यु

death

चितवन, ४ वैशाख । – कारागार कार्यालय चितवनका एक कैदीको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ का प्रितमबहादुर कुर्मीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा विसं २०७३ मा जिल्ला अदालत बाँकेले ६ वर्ष कैद र १० हजार जरिवाना तोकेका कुर्मीको बुधबार राति मृत्यु भएको हो । पेटको अर्बुद रोगको उपचारका क्रममा उनको मृत्यु भएको काफ्लेले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);