पैसा छर्ने महिलाको र्‍यापिड टेस्ट पोजेटिभ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पैसा छर्ने महिलाको र्‍यापिड टेस्ट पोजेटिभ

corona virous

काठमाडौं, ६ वैशाख । जनकपुरधाममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाबीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेकी महिलालाई शनिबार प्रहरीले जानकीनगरस्थित घरबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् । यी दुवै जना नन्द र भाउजु हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);