कोरोना निको भएर बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोरोना निको भएर बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज

dhaulagiri hospital

काठमाडौं, ६ वैशाख । नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनलाई शनिवार(आज) साँझ डिचार्ज गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);