पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल

काठमाडौं । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ ।

पश्चिम बङ्गालमा यही बैशाख ४ गते हुने राज्य सभाको निर्वाचनलाई मध्यनजर गर्दै बिहीबार बिहानबाट पूर्वी नाकाहरु बन्द गरिएको हो । बिहीबार बिहान देखि ७२ घण्टाका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

स्थानीय प्रशासनका अनुसार बिहीबार बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको हो ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);