सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु प्रदर्शनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिंहदरबारभित्र कार्यरत कर्मचारीहरु प्रदर्शनमा

काठमाडौं । निजामति सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने खालका प्रावधान राखिएको भन्दै कर्मचारीहरु सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा कर्मचारीहरु शान्तिपूर्ण रुपमा लामबद्ध भएर प्ले कार्ड प्रदर्शन गर्दै प्रदर्शन गरेका थिए ।

निजामति सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएकोले त्यसको खारेजीको माग गर्दै  सेवा अवरुद्ध नहुनेगरी आन्दोलन थालिएको उनीहरुको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);