थप १८ जनामा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

थप १८ जनामा कोरोना पुष्टि

corona

काठमाडौँ, ६ जेठ । नेपालमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यसअघि आज ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । सोमबार एकै दिन सर्वाधिक ८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);