ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

oli and parchanda

काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा छलफल भइरहेको हो ।

यसअघि गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका कारण नेकपामा सहमति हुन सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);