रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

रामचन्द्र पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनबारे छलफल भएको जनाइएको छ ।

आज प्रतिनिधि सभामा सभामुख पदको निर्वाचन हुँदैछ । सत्ता साझेदार दलले नेकपा एमालेका देवराज घिमिरे र नेपाली काग्रेसलगायतले समानुपातिक सांसद ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);