प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार उनीहरुबीच झन्डै एक घण्टा वार्ता भएको छ । उनीहरुबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयका छलफल भएको बताइएको छ ।

सरकार निर्माण भएको २ साता वितिसक्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका विषयका भने गठबन्धनको बैठक तथा पार्टीहरु आन्तरिक बैठकमा सक्रिय छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);