देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ

sher bahadur deuwa

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शक्रबार अपराह्न देउवा निवास बूढानीलकण्ठमा उनीहरुबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुगेका हुन् ।

भेटमा प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा कुरानकानी भएको देउवा निकट सा्रेतले जनाएको छ । यसअघि लगतार तीन नेताहरुले देउवा निवास पुगेर देउवासंग भेटबार्ता गरेका छन् ।

प्रधानमन्त्री आलीले बुधबार, एमाले नेता माधव कुमार नेपालले, बिहीबार र प्रचण्डले शुक्रबार सभापति देउवासंग भेटवार्ता गरेका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);