Our Network

साउन १७ २०७८, आइतबार

प्रधानमन्त्री देउवा खुमलटारमा, दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटार पुगेर दाहालसँग भेट गरेका हुन् ।

अस्वस्थ रहेकी दाहाल पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेको बताइएको छ ।

मंगलबार बिहान पनि प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता भएको थियो । दाहाल एमाले नेता नेपालसँगको भेटपछि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनीहरुको भेटवार्तामा गठबन्धनको सरकार सञ्चालनका विषयमा छलफल भएको बताइएको छ ।

Leave a Reply