सभामुखले सिंगो प्रतिनिधि सभालाई एकताबद्ध गर्न सक्नुपर्छ : सुवास नेम्वाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सभामुखले सिंगो प्रतिनिधि सभालाई एकताबद्ध गर्न सक्नुपर्छ : सुवास नेम्वाङ

काठमाडौं, ५ माघ । नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङले सभामुखले सिंगो प्रतिनिधि सभालाई एकताबद्ध गर्न सक्नुपर्ने बताएका छन् ।  सम्पुर्ण राजनीतिक दल र सांसदरुको विश्वास जितेर सबैलाई एक जुट बनाएर अगाडी बढ्नका लागि निष्पक्ष रुपमा सभामुखको भूमिका खेल्न सक्नुपर्नेमा नेम्वाङको भनाइ थियो ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने,‘घिमिरेजी ले त्यो काम गर्न सक्नुहुन्छ भन्ने विश्वासको साथ उहाँको नाम सभामुखका लागि प्रस्ताव गरेको छु। ’ घिमिरले लामो समय नेकपा एमालेको राजनीतिमा बिताएका उनले सुनाए । निष्पक्ष नेपाली राजनीतिमा रेफ्रीको काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);